पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा

काठमाडौं । बुधबार राती मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एमालेका एक उम्मेदवारलाई सुर्खेत प्रहरीले नियन्त्रणका लिएको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ...

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

काठमाडौं । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङबाट पक्राउ गरिएको पार्टीका एक नेताले...

गठबन्धन अब समाप्त हुनेछ – अनन्त पौडेल

हेटौंडा । हेटौंडा उपमहानगरपालिका नेकपा (एमाले) तर्फका मेयर उम्मेद्वार अनन्त पौडेलले गठबन्धन समाप्त हुने बताएका छन् । हेटौंडा–१४ नम्वर वडामा भएको नेकपा एमालेको सभामा बोल्दै उनले नेकपा एमाले हराउन लागेका खरानी पार्टीको गठबन्धन ३० गतेपछि...

माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेश खडका रिहा

रुकुम । नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष गणेश बहादुर खडकालाई प्रहरीले नियन्त्रणमा लिएर रिहा गरेको छ । मंगलबार बिहान त्रिवेणीको सिम्रुतुबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। खड्कालाई मंगलबार साझनै रिहा गरिएको हो...

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ?

काठमाडौँ । आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न...

माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेश खडका प्रहरी नियन्त्रणमा

  रुकुम । नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष गणेश बहादुर खडकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान त्रिवेणीको सिम्रुतुबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । वैशाख २२ मा त्रिवेणी -९ मा नेपाली...

ग्यास सिलिन्डर बिस्फोटमा परेकी कापरलाई मलेशियाबाट आर्थिक सहयोग

सुरेन्द्र महतो काठमाडौं । धनुषाको सबैला नगरपालिका वार्ड न - १० का अन्दाजी ५० बर्षकी सोना बती कापरको परिवारलाई मलेसियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन । नेपाली बीस हजार रुपैयाँ सहयोग गरिएको हो...

लता केसीको दोस्रो लघुकथासंग्रह दृश्य विमोचन

काठमाडौं । लता केसीको दोस्रो लघुकथासंग्रह दृश्य विमोचन भएको छ । शनिबार काठमाडौंँस्थित एक पार्टीप्यालेसमा हाम्रो लघुकथा पाठशालाका संस्थापक लता केसीको दोस्रो लघुकथासंग्रह दृश्य विमोचन कार्यक्रम सम्पन्न भएको हो । लघुकथा गान बजाएर सुरू गरिएको...

त्रिवेणी काङ्ग्रेस उम्मेदवारलाई घर्तीको प्रश्न: विव्यस चलाउन नसक्नेले गाउँपालिका कसरी चलाउछौ?

रुकुम । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य तथा त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती मगरले नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिका उम्मेदवार अमरसिं खडका प्रति लक्षित गर्दै विद्यालय व्यवस्थापन समिति गठन गरेर चलाउन नसक्नेले कसरी...

निर्वाचन लक्षित सुरक्षा रणनीति तयार

गलेश्वर । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा निर्वाचन सुरक्षा रणनीति तयार पारिएको छ । जिल्लास्थित सुरक्षा निकायको समन्वयमा म्याग्दीका ७४ मतदानस्थल र ११४ मतदान केन्द्रलाई लक्षित गरी मतदानअघि,मतदान रमतगणनासम्मको अवस्थालाई ध्यानमा राखेर...