भाजपा नेता विजय चौथाइवाले प्रधानमन्त्री देउवालाई भेटे

काठमाडौं । भारतीय जनता पार्टी विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । आज नेपाल आइपुगेका चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका हुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विदेश मामिलाका रणनीतिकारका रुपमा चिनिएका...

माओवादी केन्द्रले प्रदेश पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरु तोकेको छ । हिजो र आज दुई दिन चलेको स्थायी समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका...

नेपालमा थप १ हजार ९ सय २० जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ६ सय ४२ पुगेको छ । देशभर गरिएको...

चिनेजानेकैबाट अ,पहरणमा परेका दुई युवकको भारतबाट उद्धार

मकवानपु। अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको छ । उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका–९ स्वागत...

बाहुनडाँगी झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित

झापा । इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । मेचीनगर नगरपालिका वडा नं १ र २...

देशका लागि खेले नागरिकता पाउन सकिन – शिवानी

शेरबहादुर सिंह, महेन्द्रनगर। कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता...

‘उज्यालो र सफाइ सहर अभियान’ चलाउँदै विद्युत प्राधिकरण

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्यलाई बृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउने भएको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा...

रौतहटका पुजारी मृत्यु प्रकरणका आरोपित वडाअध्यक्ष धरौटीमा छुटेपछि परिषदको विरोध

रौतहट । नारायण नगरपालिका-२ खेशरहिया स्थित हनुमान मंदिर को पुजारी श्री राम शाहको मृत्यु प्रकरणका आरोपित धरौटीमा छुटेपछि विश्व हिन्दु परिषदले आपत्ति जनाएको छ । परिषदले जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको...

मेक्सिकोमा भीषण आँधी

एजेन्सी । मेक्सिकोमा आएको भीषण आँधीका कारण त्यहाँ ठुलोमात्रामा धनजनको क्षति भएको छ। आंधीका कारण कम्तिमा पनि आठको मृत्यु भएको छ। पूर्वी मेक्सिकोमा शनिबार तीव्र गतिको हावा र ठूलो वर्षासहित भिषण आँधी आएको बीबीसीले जनाएको...

राष्ट्रिय युवा संघ मकवानपुरको जिल्ला कमिटी घोषणा

मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको जिल्ला कमिटि घोषणा भएको छ । शनिबार हेटौँडामा कार्यक्रमको आयोजना गरि ३ सय ११ सदस्यीय जिल्ला कमिटि घोषणा गरिएको हो । जिल्ला सदस्यहरुको शनिबार...