नियमित शाररिक सम्पर्कका फाईदा
एजेन्सी । नियमित शाररिक सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने एक अध्यनले देखाएकाे छ । शारीरिक सम्पर्क आफैमा एक चरम सुखको माध्यम पनि हो ।
उच्च रक्तचापका विरामीलाई पनि नियमित शाररिक सम्पर्क फाइदाजनक...
आजमात्रै मलेसियामा झण्डै २० हजार संक्रमित थपिदा २०१ जनाको निधन
मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा १९ हजार ९९१ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा १२ लाख ९९ हजारबढी संक्रमित भएका छन्...
उपत्यकामा निषेधाज्ञा थप कडाई : राति ८ बजेभित्र गन्तव्यमा पुगी सक्नुपर्ने
काठमाडौ। कोभिड–१९ को सङ्क्रमण वृद्धिसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरुपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारी साधन...
दैलेखमा वितरण गर्न ल्याइएको चामल गोदामै कुहियो
दैलेख । नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको रोहवरमा...
मैलुङ खोलाको आईपीओ बाँडफाँट
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो ।
कम्पनीले कुल सात लाख ३६ हजार २८६ कित्ता आईपीओ...
चिकित्सा शिक्षा परीक्षा: कोटाभन्दा उत्तीर्ण कम
चितवन । चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् ।
विद्यार्थी कम...
ज्येष्ठ नागरिकलाई घरघरमै खोप
बनेपा। ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उनिहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको हो ।
नमोबुद्ध –८ का १०२...
नेपाल समूहबिना नै अघि बढ्यो एमाले, असन्तुष्टि कायमै
काठमाडौँ । पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी...
शुभकामना लेख्दैमा आदिवासी जनजाति अधिकार सम्पन्न हुनन: अध्यक्ष बराम
नवलपुर । सरकारले शुभकामना , प्रतिबद्धता र कागजीरुपमा केही लेख्दैमा नेपालका आदिवासी जनजाति अधिकार सम्पन्न हुन नसक्ने नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत वहादुर बरामले बताएका छन् । सोमबार २७ औँ विश्व आदिवासी...
एमालेको संशोधित विधानमा प्रस्ताव पारित: २२५ जनाको केन्द्रीय कमिटी, सचिव बढ्ने
काठमाडौं। तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकबाट विधान संशोधन प्रस्ताब पारित भएको छ। विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ ।
यस्तै अध्यक्ष र महासचिव...










