ट्रान्सफर्मर आगलागीबाट १२ लाख बराबरको क्षति
पर्सा । बिरगंज महानगरपालिका-१४ बहुअरीस्थित नेशनल ईन्ड्रष्ट्रिज प्रालिको कम्पाउण्डमा रहेको ट्रान्सफर्मरमा शनिबार बिहान आगलागी हुँदा केवल सेट, पावर सप्लाएर, ट्रान्सफर्मर सेट, ट्रान्सफर्मर पोलबाट जडान भएको सम्पूर्ण तार जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल...
एनआरएन भित्रको चरम राजनीति र बिकृति अन्त्य गर्दै लाखौं नेपालीमा कसरि पहुँच राख्ने ?...
सोनाम लामा
रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजु भाई तथा दिदी बहिनीहरुमा नमस्कार ।
वर्तमान कोभिड– १९ को विषम परिस्थितिमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले आफनो बलियो उपस्थिति देखाउँदै नेपाल सरकारलाई स्वास्थ्य सामाग्री...
हिरासतमा मृत्यु भएका बिजय राम प्रकरणको छानबिन सुरु, डीएसपी महतो जिल्ला तानिए
सुरेन्द्र महतो
रौतहट । रौतहटको गरुडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरन्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले विजयलाई साउन ३२ गते पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका रहेको उपचारका क्रममा वीरगञ्जमा मृत्यु...
सुरक्षित ,स्वच्छ खानपिन सम्बन्धि पाँच टिप्स, जसले काेराेना जाेखिक कम गर्छ
काठमाडौं । विश्वभरि फैलिएकाे काेराेना महामारीले विश्वनै आक्रान्त छ । यसबेला मानिसको जीवन शैलीनै काेराेनाले परिवर्तन गरिदिएकाे छ।
मानिसको प्राथमिकतामा स्वास्थ्य रहेकाे छ भने , विशेषगरी खानपान र स्वच्छतामा एकदमै संवेदनशीलता पहिले भन्दा अहिले बढिनै...
हस्तमैथुन : भ्रम र तथ्यहरु ! हप्तामा कति पटकसम्म हस्तमैथुन गर्ने ?
हस्तमैथुन मानिसकोलागि एक किसिमको बैकल्पिक यौन सम्बन्ध हो र स्वस्थ यौन व्यवहार हो । अनि यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरूले हस्तमैथुनलाई अप्राकृतिक हो भनेका छैनन, बरू प्रोष्टेड ग्ल्याण्डको क्यान्सर हुनबाट बचाउँछ भनिएको छ ।
हस्तमैथुनबारे...
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
दार्चुला । मालिकार्जुन गाउँपालिका-८ तस्कोट बस्ने ३७ वर्षीय लाल बहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मालिकार्जुन गाउँपालिका-८ तस्कोट बस्ने २० वर्षीय शम्शेर धानुक र...
कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय ८४ जना संक्रमित, मृत्यु १२ जना
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ८४ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ८४ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३७ हजार ३४०...
कोरोना प्रकोप : आज मलेसियामा ११ जना नया बिरामि थपिदा मृत्यु शुन्य
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण गएको २४ घण्टामा एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ११ जना रहेकाे छ ।
मलेसियामा हालसम्म संक्रमितको संख्या र मृत्युदर स्थिर रहेको छ । मलेसिया प्रकोप...
यमलाल कँडेलको फेरि मुख्यमन्त्री बन्ने हुटहुटी
शसांसद तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेशका सह–इन्चार्जसमेत रहेका यामलाल कँडेललाई यतिबेला फेरि एक पटक मुख्यमन्त्री बन्ने हुटहुटी जागेको छ । त्यसका लागि उनले आजकल फेसबुक अभियान चलाइरहेका छन् । र, कर्णाली...
नेकपा उपाध्यक्ष गौतमको ” यो मुक्त भूमि, हो बुद्दभुमी” गीतको भिडियो सार्वजनिक (भिडियो)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) उपाधक्ष बामदेब गौतमले रचना गरेको " यो मुक्त भूमि, हो बुद्दभुमी" गीतको भिडिओ शुक्रबार सार्वजनिक भएको छ ।
गीतकार गौतमले २०६३ सालमै लेखेको उक्त गीत राष्ट्रिय गानको छनौट...