नेपाल तामाङ घेदूङ मलेसियाद्वारा दुई जना सम्मानित, नयाँ अध्यक्षमा बिक्रम वाइबा तामाङ
नेपाल तामाङ घेदुङको चौथो अधिवेशन तथा १९ औं बार्षिकोत्सव कार्यक्रममा मलेसियामा रहेका नेपाली समुदायमा विशेष योगदान पु¥याउने दूई जना सम्मानित भएका छन् ।
सामाजिक काममा विशेष योगदान पु¥याए बापत पूर्ण लिम्बु र पत्रकारिताबाट श्रमिकहरुको आवाज...
सांसद कृष्णा केसीलाई कोरोना संक्रमण
काठमाडौं । प्रदेश ५ प्रदेशसभा सदस्य कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
बाँके क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित केसीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।
सांसद केसीले शनिबार राति ९ बजे सामाजिक...
ईन्स्टापे ईवालेटको प्रयोग गरेर मलेसियाबाट नेपाल आईएमई गर्न सकिने
मलेसिया । इन्स्टापे टेक्नोलोजी कम्पनीद्धारा सञ्चालित ईन्स्टापे ईवालेटको प्रयोग गरि मलेसियाबाट नेपालमा सहजै आईएमईबाट रेमिटान्स गर्न सकेने भएको छ ।
ईस्टापे टेक्नोलोजी नामक कम्पनीले मलेसियामा रहेका नेपाली लगायत आप्रवासीहरुको रकम सुरक्षित गर्नेगरी स्वादेश पैसा पठाउन...
बैद्य ‘नेतृत्व’ को ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज
काठमाडौं। निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन् ।
आयोगका अनुसार लेखा...
मलेसियामा सक्रिय संक्रमितको संख्या १५ हजारबढी
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ३२१ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ५१० जना रहेकाे छ ।...
राष्ट्रपतिद्वारा अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका...
आज साँझसम्म महानगर र उपमहानगरको साझा उम्मेदवार तय हुन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका...
मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली
काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार देशको राजनीति, अर्थतन्त्र र समाजलाई फेरी सही बाटोमा फर्काउने दिशामा लागेको बताएका छन ।
नेकपा एमाले संसदीय दलका नेता ओलीले अहिले देशमा बेथिति बढ्दै गएको...
जोरबिजोर हट्यो, उपत्यका बाहिरबाट गाडी पास लिएर भित्रिन पाउने
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट जोर-बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सन्चालनमा आएका छन् । स्थानीय प्रशासनको अनुमतिमा बाहिरका सवारी साधनसमेत आजबाट काठमाडौं उपत्यका भित्रिने पाउने छन् ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र...
काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने
काठमाडौँ । काठमाडौँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ ।
सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा...