अधिवक्ता पाण्डे र एसएसपी कार्कीविरुद्ध हजारौं जनजातिहरु सडकमा

काठमाडौं । विवादस्पद अभिव्यक्ती दिने भगवती पाण्डे ‘शीतल’ र एसएसपी दान बहादुर कार्कीविरुद्ध हजारौं जनजातिहरु सडकमा उत्रेका छन । गत साउन १९ का दिन जिल्ला प्रहरी टेकु काठमाडौस्थित अभियुक्त पाण्डेलाई तत्काल पक्राउको माग गर्न शान्तिपूर्ण...

अब एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने

काठमाडौं । अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने...

नेकपा एमाले राक्सिराङ गाउँ कमिटी अधिवेशनको उद्घाटनसत्र सम्पन्न

मकवानपुर । पश्चिम मकवानपुर राक्सिराङ गाउँ पालिका एमाले गाउँ कमिटीको अधिवेशन भब्यताको साथ सम्पन्न भएको छ। कार्यक्रम गाउँ कमिटी अध्यक्ष रोहन लामाको सभापतित्वमा र एमाले मकवानपुर ईन्चार्ज एमाले केन्द्रीय कमिटी सदस्य रामेश्वर राणाको प्रमुख आतिथ्यमा...

आफ्नै छोरीलाई पटकपटक बलात्कार गर्ने बाबु नियन्त्रणमा

ललितपुर । आफ्नै १७ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने ४० वर्षीया बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुषलाई...

डब्लुएचओका महानिर्देशक काठमाडौंमा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् । महानिर्देशक गेब्रेयससलाई त्रिभुवन...

आज मलेसियामा ३ हजार ८५ जना निको हुदा २ हजार २५३ जना नया बिरामि...

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १११ जना रहेका छन् । त्यस्तै आज नयाँ...

आजपनि दुईजना संक्रमित थपिए दुईजनाले स्वास्थ्य लाभ गरेर घर फर्के

काठमाडौ । राजधानीको पेप्सिकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै दुईजना कोरोना संक्रमित निको भएका छन्। पाटन अस्पतालमा उपचाररत परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत बैशाख २मा काेराेना पुष्टि भएपछि...

दुई संस्थाको संयुक्त आयोजनामा तिहार बिशेष सांगितिक कार्यक्रम सम्पन्न

खोटाङ सेवा समाज युकेको आयोजना र भिमु मेमोरियल ट्रष्टको संयोजनमा तिहार बिशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । दुई संस्थाको ब्यानरमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपालबाट भिमु मेमोरियल ट्रष्टका अध्यक्ष जानुका राईले गर्नु भएको थियो । तिहारको...

अ’पहरणकारी आरोपितलाई अदालतले निर्दोष सावित गरेपछि प्रहरीमाथि नै अनुसन्धान

काठमाडौं। भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अ'पहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ । रावल अपहरण काण्डको अनुसन्धान गरेर...

अनेरास्ववियुको देशभर आधा घण्टा चक्काजाम

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल निकट अनेरास्ववियूले आज देशभरका क्याम्पस अगाडि आधा घण्टा चक्का जाम गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई ‘ प्रतिगमनकारी कदम ‘ भन्दै आन्दोलनरत अनेरास्ववियूले आज...