गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ । स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन...

कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरोहित फुर्सदिला

म्याग्दी । यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुराेहित श्याम रिजाल यसपालि फुर्सदिला छन् ।   “पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुको...

तामाङ घेदुङ राक्सिराङ्गको अध्यक्षमा हस्तबहादुर

राक्सिराङ्ग । नेपाल तामाङ घेदुङ्ग राक्सिराङ्ग गाउँपालिका अध्यक्षमा हस्तबहादुर मोक्तान सर्वसम्मत चयन भएको छ। बिहिबार गाउँपालिकाको दोस्रो अधिबेशनले मोक्तान नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो। समितिको उपाध्यक्षमा रामकुमार बाल्पा थिङ, महिला उपाध्यक्षमा बेलीमाया मुक्तान,...

श्रम गन्तव्यमुलुक मलेसियाबाट खगेन्द्र न्यौपानेको उम्मेदवारी, सम्मानित श्रमिक र सुरक्षित वैदेशिक रोजगारको प्रण 

विपेन उलङगे काठमाडौं । मलेसियाको श्रमबजार र श्रमिकको समस्या समाधानसंगै सुनिने नाम हो खगेन्द्र न्यौपाने । झापामा जन्मिएर करिब दुई दशकदेखि मलेसियामा रहेर विभिन्न व्यवसायसंगै एनआरएनए मलेसियामा रहेर सामाजिक कार्य गरिरहेका न्यौपानेले यसपटक श्रमगन्तव्य मुलुक...

लोकतन्त्रले राजतन्त्रको वकालत गर्न पनि छुट दिएको छ- पौडेल

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले लोकतन्त्रमा राजतन्त्रको समेत वकालत गर्न पाउने भएकाले लोकतन्त्र भन्दा उन्नत राजतन्त्र हुन नसक्ने जिकिर गरेका छन् । उज्यालो नेटवर्कको एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय लोकतन्त्रले दिएको...

‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’

जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको...

अख्तियार कर्णाली: स्थानीय तहका उजुरी धेरै, २ हजार ९६ उजुरी 

कर्णाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदन चार सय ७४ पृष्ठको छ । बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आयोगका सुर्खेत...

बेमौसमी वर्षाले मुस्ताङमा स्याउ उत्पादन घट्यो

म्याग्दी । गत वर्ष रु एक लाख साठी हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष रु एक लाख बीस हजारको मात्र बिक्री गरे । थकालीका अनुसार बगैँचामा एक सय ५०...

भेपमा सुन काण्ड: राहुल महरा लगायतविरुद्ध मुद्दा दर्ता

काठमाडौँ ।  भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा मंगलबार महराविरुद्ध मुद्दा दर्ता भएको हो ।   प्रहरी प्रतिवेदनका...

मुस्ताङमा कोरला नाका सञ्चालनको तयारी

म्याग्दी । मुस्ताङमा रहेको नेपाल–चीनबीचको कोरला नाका सञ्चालनका लागि तयारी गरिएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको...