जापानबाट एसिया प्यासिफिक संयोजकमा शिव प्रसादको उम्मेदवारी: श्रमिक समस्याको पैरवी गर्छु- पौडेल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको एसिया प्यासिफिक संयोजक (आरसी) को २०२३-०२५ कार्यकालका लागि जापानका शिव प्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । यसअघि एनआरएनए जापानको सफल नेतृत्व गरि सकेका शिव प्रसादले...
एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनको राष्ट्रपतिद्धारा उद्घाटन
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलद्धारा उद्घाटन गरिएको छ ।यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ ।
स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा...
श्रमिक मैत्री एनआरएनए बनाउनुछ – आरसी पदका उम्मेदवार हरि भट्टराई
विपेन उलङगे काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदमा मलेसियाबाट हरि भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। गैरआवासीय नेपाली संघ मलेसियाको वर्तमान कार्यसमितिका उपसंयोजक रहेका भट्टराईले एनआरएनएको ११ औं महाधिवेशनबाट चुनिने...
नेपाललाई युक्रेन बन्नबाट प्रचण्डले जोगाइराख्नुभएको छ : महासचिव गुरुङ
बेलायत । माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवाद स्थापना गर्नका लागि पार्टीले तीन महिने जनतासँग विशेष रुपान्तरण अभियान थालेको बताए । जनप्रगतिशील मञ्चद्वारा बेलायतस्थित अल्डरसर्टमा आयोजित वार्षिक भेटघाट तथा विभिन्न चाँडपर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन...
काठमाडौं – दिल्ली भन्दा काठमाडौं – धनगढीको भाडा महङ्गो
काठमाडौं । काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन्।
देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो। काठमाडौं–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम...
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना, पाईलट घाईते
काठमाडौँ । मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे दुर्घटनामा परेको हो ।
हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड)गर्ने क्रममा दुर्घटनामा परेको बताएको...
गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ ।
स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन...
कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरोहित फुर्सदिला
म्याग्दी । यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुराेहित श्याम रिजाल यसपालि फुर्सदिला छन् ।
“पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुको...
तामाङ घेदुङ राक्सिराङ्गको अध्यक्षमा हस्तबहादुर
राक्सिराङ्ग । नेपाल तामाङ घेदुङ्ग राक्सिराङ्ग गाउँपालिका अध्यक्षमा हस्तबहादुर मोक्तान सर्वसम्मत चयन भएको छ। बिहिबार गाउँपालिकाको दोस्रो अधिबेशनले मोक्तान नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
समितिको उपाध्यक्षमा रामकुमार बाल्पा थिङ, महिला उपाध्यक्षमा बेलीमाया मुक्तान,...
श्रम गन्तव्यमुलुक मलेसियाबाट खगेन्द्र न्यौपानेको उम्मेदवारी, सम्मानित श्रमिक र सुरक्षित वैदेशिक रोजगारको प्रण
विपेन उलङगे
काठमाडौं । मलेसियाको श्रमबजार र श्रमिकको समस्या समाधानसंगै सुनिने नाम हो खगेन्द्र न्यौपाने । झापामा जन्मिएर करिब दुई दशकदेखि मलेसियामा रहेर विभिन्न व्यवसायसंगै एनआरएनए मलेसियामा रहेर सामाजिक कार्य गरिरहेका न्यौपानेले यसपटक श्रमगन्तव्य मुलुक...











