धुलिखेल नगरपालिकाले ल्यायो एक अर्ब १५ करोड बजेट
काभ्रे । धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०-८१ का लागि रु एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार तेह्रौँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो...
रुकुममा जीप दुर्घटना हुदा १० जना घाइते
रुकुम । रुकुम पश्चिमको मुसिकोटमा जिप दुर्घटना हुदा १० जना घाइते घएका छन् । मुसीकोट नगरपालिका- १ खलंगाकोबाट डिग्रे जाँदै गरेको भे १ च २७९६ नम्बरको जिप दुर्घटना भएको हो ।
खलंगा बजार नजिकैको रावलबारा...
सुदूरपश्चिम सरकारका कानुनमन्त्री सवार गाडी दुर्घटना, २ जनाको मृत्युु
समीर मल्ल
बझाङ । बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा दुई जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहकाे ज्यान गएकाे...
विपद् व्यवस्थापनका लागि निकासा भएको १ अर्ब खै ?
काठमाडौं । विपद् व्यवस्थापन र दैवीप्रकोप व्यवस्थापनका लागि गत आर्थिक वर्ष २०७८र७९ मा विभिन्न जिल्लामा १ अर्बभन्दा बढी निकासा भए पनि त्यसको वास्तविक हिसाब किताब छैन । विपद् व्यवस्थापनका नाममा वर्षेनी अरबौंरुपियाँ निकासा भएपनि...
स्थापनाको २५ वर्षपछि जनजाति महासंघको भवन निर्माण सम्पन्न
भरतपुर । करिब छ वर्षदेखि अलपत्र परेको नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनको भवन निर्माणले बल्ल निर्माण सम्पन्न हुने चरणमा आइपुगेको छ। आर्थिक वर्ष २०७९/०८० का लागि बागमती प्रदेशबाट विनियोजित २५ लाख रूपैयाँ...
खडेरीले खेतमै सुके मकै
भरतपुर । खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्।
सुकेको मकैका बोट काटेर किसानले गाई,...
मदिरा र ‘गोत्रुले’ राउटे समुदायको संख्या घट्दै
काठमाडौँ । लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ । तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो । त्यसबेला राउटेको सङ्ख्या १८४ थियो ।
अहिले...
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको संसद्मा प्रस्तुत भएको नक्साका बारेमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग गम्भीर छलफल भएको बताएका छन ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भने,...
नुवाकोट वेलकोट गढीमा ॐ हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
नुवाकोट । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले नुवाकोट जिल्लाको बेलकोट गढीमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सफलताका साथ सम्पन्न गरेको छ।
अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ॐ हस्पिटल, गरिमा बिकास...
नागरिकता बिहिन युवाहरुको सर्वोच्च र विभिन्न पार्टी विरुद्ध प्रदर्शन
जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरकालीन अन्तरिम आदेश विरुद्धमा मधेशको विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।
नागरिकता विहीन युवाहरूले धनुषाको ढल्केवरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध...











