आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, गण्डकी...

निजी विद्यालयको छात्रवृत्ति परीक्षा अब काठमाडौं महानगरले लिने

काठमाडौं। महानगरपालिकाले निजी विद्यालयले लिने छात्रवृत्ति परीक्षा आफैं लिने भएको छ। काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएअनुसार महानगरअन्तर्गत निजी विद्यालयको छात्रवृत्ति परीक्षा महानगरले नै लिन लागेको हो। महानगरका शिक्षा...

बाढी आयो खेत खण्डहर बनायो

पाँचथर । धान दिवसको दिन फालेलुङ गाँउपालिका ३ सास्टार पुग्दा उराठलाग्दो दृश्य देखियो। यहाँको फाँटिलो खेतमा अघिल्लो साल जस्तो रोपाईको उमंग थिएन। गत साल गाउँपालिकाले धुमधामका साथ धान दिवस मनाएको यो खेत खण्डहर बनेको...

वैदेशिक रोजगारीमा जाँदा देशभित्रै ठगिन्छन् युवा

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११ महिनामा वैदेशिक रोजगारीका नाममा...

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणपछि स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताएका छन् । सात सदस्यीय...

खुला व्यायमशाला सञ्चालनमा

चितवन । चितवनको कालिका नगरपालिका–१ मा खुला व्यायमशाला सञ्चालनमा आएको छ । स्थानीय चतुरमुखी सामुदायिक वन क्षेत्रमा रहेको ‘गडुवा चिल्ड्रेन पार्क’मा खुला व्यायमशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो । व्यायामशालाको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले...

कर्णालीमा धेरै अभावकाबीच काम गर्दै छौँ : मुख्यमन्त्री शर्मा

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विभिन्न अभावका बाबजुद निति तथा कार्यक्रम र बजेट ल्याएको बताएका छन । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको गाउँसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । मुख्यमन्त्री शर्माका अनुसार कर्णालीमा...

रुकुम पश्चिमको त्रिवेणीमा झन्डै ५१ करोडको बजेट

रुकुम । रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि नीति , कार्यक्रम र बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले आईतवार नवौ गाउँसभामा आगामी आर्थिक बर्षका लागि  नीति , कार्यक्रमम र बजेट...

वैदेशिक रोजगार : निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो

काठमाडौँ । सरकारले गएको चैत १५ देखि कार्यालय समयमा फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा वीर अस्पतालमा सञ्चालित चिकित्सक परामर्श युनिटले विभिन्न ५२÷५३ देशमा कार्यरत...

त्रिवेणीमा पहिलोपटक नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा जिल्लामै पहिलोपटक नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । नागरिक आरोग्य सेवाकेन्द्र त्रिवेणीको आयोजनामा शिविर सञ्चालन गरिएको हो । आयुर्वेद विशेषज्ञ डाक्टर मानबहादुर ओलीसहितको स्वास्थ्यकर्मीको टिमले सेवा प्रदान...