नोबेल अस्पतालका नर्स हरूको सामुहिक राजिनामा
काठमाडौं । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका नर्स हरूले सामुहिक राजीनामा दिएका छन् । त्यहा कार्यरत ५५ जना नर्सले राजिनामा दिएका हुन् ।
उनी हरूले कोरोना महामारीको समयमा मेडिकल कलेजले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको प्रबन्ध नगरेको,...
गोरू काटेको बिषयमा झडप हुदा घाइते भएका आलमको मृत्यु
काठमाडौं । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा गोरूकाटेको विषयमा स्थानीय र प्रहरीबीच झडप हुँदा ३८ वर्षिय रसिकुल आलमको मृत्यु भएको हो ।
मुसलमान धर्माबलम्बीको बाहुल्य रहेको...
कोईरालाको नियुक्ति सम्बन्धमा मेरो कुनै हात छैन : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियुक्तिमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् ।
रक्षामन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै आफ्नो नातेदारले आफूसँगको सम्बन्ध दुरुपयोग गरेर लाभ...
कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय ८५ जना संक्रमित, मृत्यु ११ जना
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ८५ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ८५ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३४ हजार ४१८...
उपत्यकामा कडाइसाथ भदौ १७ गतेसम्म निषेधाज्ञा जारी हुने
काठमाडौं । काठमाडौं लगायत उपत्यकामा आउने भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा पुनः थप गरिएको छ ।
यसअघि भदौ ३ गतेदेखि लागु गरिएको एक साताको निषेधाज्ञालाई एक साता थप गर्दै १७ गतेसम्म लागु...
कोरोना प्रकोप : आज मलेसियामा ७ जना निकाे हुदा ६ जना नयाँ बिरामी
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण गएको २४ घण्टामा एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार...
भन्सार छली ल्याएका २ सय ७८ थान ब्याट्री
कैलाली । धनगढी उपमहानगरपालिका-१ पशुपति टोल बस्ने ३३ वर्षीय साने आलमलाई भन्सार छली ल्याएको करिब ३३ हजार ३ सय ६० रुपैयाँ बराबरको २ सय ७८ थान मोबाइलका ब्याट्री सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको...
मनाङमा स्वास्थ प्रमुखमा कोरोना संक्रमण, जिल्ला अस्पताल सिल
मनाङ । मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धुर्व गिरीले जानकारी दिए।
स्वास्थ्य प्रमुख नै संक्रमित...
मलेसियाको डिएमपीजे कम्पनीमा कार्यरत नेपालीहरुबाट क्यान्सर पीडितलाई सहयोग
सुरेन्द्र महतो
जोहरबारु,मलेसिया । मलेसियाको क्वालालम्पुर नजिकै रहेको पेटालिङ्गजया स्थित डि.एम.पि.जे.सुरक्षागार्ड कम्पनीमा कार्यरत नेपालीहरुद्वारा क्यान्सर पीडित एक बालकलाई आर्थिक सहयोग गरेका छन् ।
सोही कम्पनीको सुरक्षा अधिकारीको रुपमा कार्यरत सुशील कुमार महतोको पहलमा धनुषाको सबैला नगरपालिका-१०...
समाचार प्रभाव : मलेसियाको पार्कमा अलपत्र सविनाको परिवार सम्पर्कमा, उद्धार प्रक्रिया सुरु
सपना वस्याल
मलेशिया ।“मलेशियाको पार्क छाप्रोमा अलपत्र नेपाली आमाछोरा ! उद्दार पहलमा सहयोगको अपिल ’ नामक समाचार सम्प्रेषण पछि सविनाको परिवार र गाउँलेहरु सम्पर्कमा आएका छन् ।
गत अगष्ट २० मा हिमालटाईम्सले सविना र उनको छोराको...