कोरोना : मलेसियामा आज ७ जना बिरामी हुदा १ जना निको भए
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ७ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७२५ जनामा...
भालुको पित्तसहित तीन जना पक्राउ
काठमाडौं । संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने वस्तु सहित काठमाडौं चन्द्रागिरी नगरपालिका-८ कल्याणपुर साउनेपानीबाट २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर कैलाश गाउँपालिका-१ वरभंञ्याङ घर भएका २७ वर्षीय हरी बहादुर...
ललितपुरको लुभूमा एउटै घरका १० जनामा कोरोना संक्रमण
काठमाडौं । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य...
कोरोना : नेपालमा गएको २४ घण्टामा ८२ जनामा संक्रमण
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८२ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ८२ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।
त्यस्तै आइतबार...
संखुवासभामा पहिरो : चारजनाको जीवितै उद्धार
काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको भिषण पहिरो परि बेपत्ता मध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ ।
पहिराेले सिसुवाखोलाकाे बेसिन्दा गाउँका ८ घर बगाएको छ भने ११ जना सम्पर्क बिहिन भएका थिए ।
घटनास्थलमा...
छुट्टाछुट्टै दुईस्थानमा जबरजस्ती करणीका घटना, तीन जना पक्राउ
काठमाडौं । अछाम, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलसेन नगरपालिका-५ बस्ने २२ वर्षीय महेश आउजी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर...
मलेसियाबाट भएका २१ चार्टर उडानबाट ३ हजार ३ सय २२ नेपाली स्वदेश फर्किए
काठमाडौ । मलेसियाबाट हालसम्म भएका २१ चार्टर उडानबाट ३ हजार ३ सय २२ नेपाली स्वदेश फर्केका छन । उक्त उडानहरुबाट ३९ नेपालीको शव पनि स्वदेश ल्याएको हो ।
जुन १८ मा मलेसियाबाट पहिलो चार्टर उडान...
संखुवासभामा भिषण पहिरो
काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा भिषण पहिरो गएको छ ।
पहिराेले सिसुवाखोलाकाे बेसिन्दा गाउँका ८ घर बगाएको छ भने ११ जना सम्पर्क बिहिन भएको बताएको छ ।
रातभरिकाे अविरल वर्षापछि आइतबार बिहान पहिरो गएको र...
कोरोना : नेपालमा गएको २४ घण्टामा ४ सय ३१ डिस्चार्ज हुदा ७० जनामा संक्रमण
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ७० जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ७० नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।
त्यस्तै शुक्रबार...
अझै तीन दिन वर्षातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो ।
हाल...