चितवन । ६ मंसिरमा चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिकै केरुंगा खोलाको कल्भर्टमा भेटिएको शवको पहिचान नभएपछि प्रहरीले मृतकको अनुहारको स्केच सार्वजनिक गरेको छ ।
बोराभित्र भेटिएको एक महिला र पुरुषको शव ११ दिनसम्म पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय चितवनले मृतकहरुको स्केच सार्वजनिक गरेको हो ।
प्रहरीको विशेष टोलीले शव भेटिएलगत्तै अनुसन्धान सुरु गरे पनि अहिलेसम्म शव कसको हो, कसले हत्या गरेर...
काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो।
टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप हो। छोटो(छोटो भिडियोमार्फत् शिक्षा र मनोरञ्जन प्रदान गरेर समाजमा सकरात्मक सन्देश दिन सकिने भए पनि नेपालमा टिकटक अश्लिल हुँदै गइरहेको थियो। सरकारले पिन टिकटकबाट...
Flash News
मलेसिया पुगेर रबि लामिछाने भने- मलेसिया भ्रमण रास्वपाको इतिहासमा दर्ज गर्छौ
BIPEN Ulange -
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने यतिबेला मलेसिया भ्रमण छन् । उनले मलेसिया भ्रमण रास्वपाको पहिलो औपचारिक विदेश भ्रमण भएकोले यसलाई रास्वपाको इतिहासमा दर्ज गर्ने बताए ।
उनले भने, " आजको दिनलाई इतिहासमा दर्ज गरेर राख्ने छौँ । रास्वपाको पहिलो औंपचारिक बिदेश यात्रा भएकोले यसलाई रास्वपाको इतिहासमा दर्जने गर्ने छौँ ।"
मलेसियामा गठित रास्वपाको तदर्थ समितिद्वारा आईतवार क्वालालम्पुरमा आयोजित...
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले...
काठमाडौं । तीन वर्षअघि रुकुमपश्चिम र जाजरकोटको सिमा नजिकै सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको सम्बन्धित मुद्दा बारे आज देखि सुनुवाइ हुने भएको छ ।
नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत मुद्दामा आज सर्वोच्च अदालतमा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो ।
आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि...
दमौली । लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । गण्डकी प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–१ स्थित त्रिशूली नदीमा सो पुल बनाउन थालिएको थियो ।
तिहार सकिएलगत्तै पुल निर्माणको काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । जतिसक्दो चाँडो सक्ने कम्पनीले जनाएको छ ।
नौ वर्ष अगाडि...
झापा । गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ । उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् । दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो ।
सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्छन्। घरमा पाँच वर्षमुनिका दुई छोरी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज मलेसिया जाँदैछन्। नेपाली ब्यवसायी नेत्र केसीको संयोजकत्वमा मलेसियामा गठित रास्वपाको तदर्थ समितिद्वारा आईतवार क्वालालम्पुरमा आयोजित कार्यक्रममा भाग लिन उनी त्यहाँ जान लागेका हुन ।
क्वालालम्पुर स्थित होटल ग्राण्डकन्टिनेन्टलमा आईतवार आयोजना हुन लागेको अन्तरक्रिया,भेटघाट कार्यक्रममा सहभागी हुन र मलेसियामा पनि रास्वपाको प्रवास संगठन आधिकारिक रुपमा विस्तार गर्न तिनदिने मलेसियाब्यापी भ्रमणको...
लमजुङ । पहाडी जिल्ला लमजुङमा एचआइचीरएड्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्र्पक, यौन शिक्षाको कमी, एकभन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभीरएड्स सङ्क्रमितको सङ्ख्या थपिँदै गएका स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
सरकार तथा जिल्लास्थित स्वास्थ्य कार्यालयले एचआइभीरएड्स रोकथामका लागि प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्या बर्सेनि थपिँदै गएको जिल्ला अस्पतालका एचआइभीरएड्स परामर्शदाता गणेश गुरुङले बताए...
Flash News
जनजाती महासंघ र एनआरएनए मलेसियाद्वारा नवनियुक्त उपनियोग बज्राचार्यलाई स्वागत
BIPEN Ulange -
क्वालालम्पुर । नेपाली राजदुतावासका लागि नवनियुक्त उपनियोग प्रमुख सहायकराजदुत मुदिता बज्राचार्यलाई नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसियामा स्वनगत गरेका छन् । एनआरएनको सभाहलमा एक कार्यक्रमको आयोजना गरि बज्राचार्यलाई स्वागत गरिएको हो ।
सोअवरमा नवनियुक्त उपनियोग प्रमुख बज्राचार्यले नेपाली राजदुतावासबाट हुँदै आएको सहकार्यमा कमि हुन नदिने र अझ मजबुत बनाउने कोसिस गर्ने प्रतिबद्धता जनाए...

















