Home Blog Page 957
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री चुङ ह्याङ क्युनले भेटवार्ता गरेका छन् । गए राति नेपाल आइपुगेका मन्त्री क्युनले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटमा कृषि विकासका लागि एक अर्कालाई कसरी सहयोग गर्ने विषयमा कुराकानी भएको बताइएको छ । कोरिया सरकारले नेपाललाई दिएको उन्नत जातको गाई बारेमा जानकारी...
मध्यविन्दु (नवलपरासी) । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन् । अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका कावासोतीस्थित विष्णुनगर कृषि सहकारी संस्थाका अध्यक्ष खुमकान्त गौडेलले बताए । “खेतीबाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषि क्षेत्रको विकासमा सहज भएको छ,” उनले...
काठमाडौँ । आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको हो । यस जितसँगै ओमान समूह ए को विजेता तथा नेपाल उपविजेता बन्यो । ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय...
रुकुम । प्रथम त्रिवेणी गोल्डकपको उपाधि "त्रिवेणी युथ क्लबले" हात पारेको छ । बुधबार नमस्ते श्रीनगर ब्वाईस र "त्रिवेणी युथ क्लब ए" टिमबीच भएको फाईनल फुटबल खेलमा नुरेश पुन मगरको गोलमा १-० ले आयोजक टिमले उपाधि जितेको हो । खेलको अन्तिम समयमा धिरेन्द्र अधिकारीको पासमा नुरेश पुनले हेडिङ मार्फत गोल गरेका थिए । मैदान अभावमा खेललाई सेभेन साईड टुनामेन्टको रुपमा सञ्चालन...
काठमाडौं । काठमाडौं स्थित गोठाटारमा महानगरीय अपराध महाशाखाका टोलीले एक युवक माथि गोली प्रहार गरेका छन् । लागूऔषध ओसारपसार गर्ने समूहले प्रहरीलाई धक्का दिएर भाग्न खोज्दा प्रहरीले उनिहरु माथि गोली प्रहार गर्दा एकजना घाइते भएका छन् । भारतिय नागरिक सहित प्रहरीले उनिहरुलाई पक्राउ गरेका छन् । घाइते युवकलाई उपचारका लागि हस्पिटल लगेका छन् । उनिहरुबाट प्रहरीले एक थान पेस्तोल र २००...
रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पहिलोपटक फुटबल प्रतियोगिता आयोजना भएको छ । "त्रिवेणी युथ क्लब" को आयोजनामा पहिलोपटक विबिध कार्यक्रमसहित फुटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा रुकुम, सल्यान र दाङ लगायतका जिल्लाबाट २० वटा समुहले खेलकुदमा भाग लिएको आयोजकले जनाएको छ । मैदान अभावमा खेललाई सेभेन साईड टुनामेन्टको रुपमा सञ्चालन गरिएको छ । कार्तिक १२ गतेबाट सुरु गरिएको प्रतियोगितामा हालसम्म...
काठमाडौं । गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ६ दशमलव २६ प्रतिशत घर खाली अवस्थामा रहेको हो । बिनाअध्ययन र प्रयोजन बैंकसँग कर्जा लिएर र भूकम्पपछि सरकारसँग अनुदान लिएर घर बनाउँदा अनुत्पादक क्षेत्रमा पैसा खनिएको पाइएको...
काठमाडौं । सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारका मुद्दामध्ये १२ वर्ष पुरानो भ्रष्टाचारसँग सम्बन्धित मुद्दाको सोमबार पेसी चढेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको संयुक्त इजलासमा परे पनि उक्त मुद्दा भने ‘हेर्न नमिल्ने’मा परेको छ । सरकारले २०६८ साल असोज ३० गते सर्वोच्चमा दिनेशनाथ चालिसेसहित नौ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा पुनरावेदन दर्ता गरेको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विशेष...
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को संयुक्त बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन् । महासचिव गुटेरेस चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । आज अन्नपूर्ण आधार...
काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।   त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर...
- Advertisement -

POPULAR POSTS