लुकाई राखेको दश क्विन्टल चिनी बरामद

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका...

प्रधानमन्त्री प्रचण्ड र कोरियाली कृषि मन्त्रीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री चुङ ह्याङ क्युनले भेटवार्ता गरेका छन् । गए राति नेपाल आइपुगेका मन्त्री क्युनले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका...

किसानलाई धान काट्न भ्याइनभ्याइ, उत्पादन बढने अनुमान

मध्यविन्दु (नवलपरासी) । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन् । अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका...

प्रहरीद्वारा गोठाटारमा एक युवकमाथि गोली प्रहार

काठमाडौं । काठमाडौं स्थित गोठाटारमा महानगरीय अपराध महाशाखाका टोलीले एक युवक माथि गोली प्रहार गरेका छन् । लागूऔषध ओसारपसार गर्ने समूहले प्रहरीलाई धक्का दिएर भाग्न खोज्दा प्रहरीले उनिहरु माथि गोली प्रहार गर्दा एकजना घाइते भएका...

त्रिवेणीमा पहिलोपटक फुटबल प्रतियोगिता

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पहिलोपटक फुटबल प्रतियोगिता आयोजना भएको छ । "त्रिवेणी युथ क्लब" को आयोजनामा पहिलोपटक विबिध कार्यक्रमसहित फुटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा रुकुम, सल्यान र दाङ लगायतका जिल्लाबाट २० वटा...

२५ प्रतिशत घरपरिवार बैंकको ऋणी

काठमाडौं । गाउँघरमा अवसर नभएपछि बसाइँसराइ गरिँदा र हुनेखानेले बिनाप्रयोजन घर बनाउँदा नेपालका ४ लाख ७२ हजारवटा घर उपयोगविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये ६ दशमलव...

१२ वर्षदेखि ‘हेर्न नभ्याएको, नमिलेको’ एउटा मुद्दा

काठमाडौं । सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारका मुद्दामध्ये १२ वर्ष पुरानो भ्रष्टाचारसँग सम्बन्धित मुद्दाको सोमबार पेसी चढेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको संयुक्त इजलासमा परे पनि उक्त मुद्दा भने ‘हेर्न नमिल्ने’मा परेको छ । सरकारले...

संसद्को संयुक्त बैठक आज, महासचिव गुटेरेसले सम्बोधन गर्ने

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को संयुक्त बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको...

सहाराद्धारा दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री 

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती...

भारतले बनायो पुरुषका लागि गर्भनिरोधक सुई

नयाँ दिल्ली (भारत) । चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को एक प्रयोगले निकै चर्चा पाइरहेको छ । आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो...