इन्टरपोल स्थापनाको शताव्दी दिवसमा प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप-क्षेत्रीय स्तरहरूमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन। इन्टरपोल स्थापनाको शताव्दी दिवसको...

वडाअध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौंमा आज शोक विदा

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक बिदा दिइएको छ । महानगरले जारी गरेको विज्ञप्तिमा शिक्षण संस्थाहरू भने खुला रहने उल्लेख छ । वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौँस्थित...

मेथिनकोटमा डायलायसिस सेवा सुरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ । हाल पाँचवटा अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिक लाभान्वित...

गौमातालाई सडकमा बेवारिसे बनाउने विरुद्ध प्रहरीमा जाहेरी कसले दिने !

यतिबेला देशमा गाई/गोरु हत्याको विषय निक्कै चर्चा चलिरहेको छ । आजको विज्ञान र प्रविधिको युगमा विज्ञानले बनाएको सामाजिक संजालमा कलियुगमा जसरी जनावरले यस्तो गरेको थियो, उस्तो गरेको थियो भनेर बहस गरेर बस्नुको मुख्य कारण...

राष्ट्रिय सभा गृहमा स्वर्गीय रिजालप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालप्रति विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् । रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा...

परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका छन् । उनले भने, “नवनिर्मित भवनबाट स्वास्थ्या सेवा प्रवाह गराउन...

आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई...

निर्मम बन्दै प्रचण्ड ! महरा पुत्र पछि अनुसन्धानको सुई पुर्व उपराष्टपतिको पुत्रतर्फ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अगाडि सार्वजनिक रुपमा नै भ्रष्टचारमा प्रचण्ड जोडियो भने पनि नछाड्न निर्देशन दिएको केही दिनमा नै पुर्व उपराष्टपति नन्दकिशोर पुन पासाङको पुत्र...

८० विपन्न परिवारलाई आवासीय घर हस्तान्तरण

इनरुवा । सुनसरी दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अतिविपन्न समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण समेत गरेको छ । रु सात करोडको लगानीमा दुई बिघा दुई कट्ठा क्षेत्रफलमा नगरपालिकाले निर्माण गरेको आवासीय बस्तीमा ती...

‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान र अहिलेको शासन व्यवस्थालाई नै...