स्कुलबाट घर फर्किँदै गरेका दाजु–बहिनीलाई खहरे खोलको बाढीले बगाउँदा मृत्यु
रुकुम । रुकुम पश्चिममा बाढीले बगाउँदा दाजु–बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ का १० वर्षीय मनोज बुढाथोकी र उनकी ६ वर्षीय बहिनी भावना बुढाथोकी रहेको रुकुम प्रहरीले जनाएको छ ।
आइतबार विद्यालयबाट...
छाडा पशुचौपायाले दुर्घटनाको जोखिम
इनरुवा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोसी व्यारेज सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ ।
इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको...
हरियालिमय धनगढ़ी अभियानलाई सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको आर्थिक सहयोग
समीर मल्ल
सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले आज धनगढ़ीमा एक कार्यक्रममा उप महानगरपालिकामा पुगी सुदूरपश्चिमेली नेपाली समाज कार्यसमितिको तर्फबाट संचालित अभियानमा आर्थिक सहयोग गरिएको ने.रू. एक लाखको चेक हस्तान्तरण गरेको छ ।
धनगढी उपमहानगरपालिकाले संचालन गरेको...
पेप्सिकोलामा बसले एकैपटक तीन सवारीसाधनलाई ठक्कर दिदा एककको मृत्यु ६ घाईते
काठमाडौँ । काठमाडौँको जडीबुटी नजिकै छाप्रोमा दुर्घटना भएको छ । जडीबुटीबाट पेप्सीकोला तर्फ जाँदै गरेको बसले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा सर्लाही घर भएका...
बालेन शाह र पत्नी सविना काफ्लेलाई पुत्रीलाभ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले दुई छोरीलाई एकसाता अघिनै जन्म दिएकी हुन्, भने एक छोरी निधन भईसकेको बताएको छ ।बालेन र सविनाबीच २०७४...
श्रीमती चढेको गाडी प्रहरीले रोकेपछि सिंहदरबार जलाउने मेयर शाहको धम्की
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्।
स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालेन पत्नी चढेको सरकार नम्बर प्लेटको सरकारी गाडी बालकुमारीबाट कोटेश्वरतिर...
९ किलो सुन प्रकरणमा महरा संलग्नको पुष्टि भए कारबाही हुन्छ: नारायणकाजी श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पुष्टि भए सरकारले नछाड्ने बताएका छन् ।
शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको विशेष अभियानको उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई...
तीन महिने अभियानको जनार्दन र बर्षमानले सरसफाइ गरेर शुभारम्भ गरे
काठमाडौं । माओवादी केन्द्रको जनतासँग विशेष रूपान्तरण तीन महिने अभियान शनिबार (आज) बाट शुरू भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडबाट जुममार्फत अभियानको उद्घाटन गरेका हुन् ।
त्यस्तै, उपमहासचिव तथा...
सलीनाले जितिन् ‘मिस ग्रान्ड नेपाल’को ताज
काठमाडौँ । मिस ग्राण्ड नेपाल २०२३ को ताज सलीना नेपालले जितेकी छन्। काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा नेपालले ताजसंँगै विद्युतीय स्कुटर पनि जितेकी हुन् ।
५ जना सुन्दरी छानिएको प्रतियोगितामा प्रशंसा उप्रेती फेस अप...
हेटौँडा-काठमाडौँ सडक पुससम्म निर्माण हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँको जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताएका छन् ।
हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक पुसभित्र निर्माण सम्पन्न भइसक्ने उनले दाबी गरे। प्रदेश...











