विवाहको नाटक गरी सम्पत्ति हडप्ने भावना तामाङ दोषी ठहर

विपेन उलङगे काठमाडौँ । विवाहको नाटक गरि ठगी धन्दा गर्ने भावना तामाङ दोषी ठहर भएकी छन् । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङलाई भक्तपुर जिल्ला अदालतले बुधबार भावनाले कसुर गरेको ठहर गरेको हो । भक्तपुर...

अब एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने

काठमाडौं । अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने...

मलेसिया पुगेको एक महिनामै अस्ताए रुकुमका भरत कुमार ओली

काठमाडौं । मलेसियामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । सेलाङगर स्थित बान्तिङ भन्ने स्थानमा रहेको "एनडी पेपर मलेसिया सेलाङगर एसडीएन बिएचडी"मा कार्यरत रुकुमका भरत कुमार ओली झुन्डिएको अवस्थामा मृत फेला परेका हुन...

एनआरएन मलेसियाको आठौं अधिवेशन सम्पन्न,

क्वालालम्पुर मलेसिया । गैर आवासीय नेपालसंघ मलेसियाको आठौं महाअधिवेशन मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेन्टलमा सम्पन्न भएको छ। उक्त अधिवेशन बाट अध्यक्ष पदमा पुन बिनोद थापा सर्वसहमत निर्वाचित भएका छन् । अध्यक्षका दुई...

चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

चितवन । लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट...

पूर्वप्रधानमन्त्री माधबकुमार नेपालको मलेसिया भ्रमण व्यक्तिगत हो – नेपाली राजदुतावास मलेसिया

मलेसिया । नेपालका पूर्व प्रधानमन्त्रीमाधव कुमार नेपाल ईण्डोनेसिया जाने सिलसिलामा मलेसियामा ट्रान्जिटको रुपमा एक दिने भ्रमण गरेको नितान्त व्यक्तिगत भएको नेपाली राजदुतावास मलेसियाले जनाएको छ । पूर्व प्रधानमन्त्री नेपालले मलेसियाका गृह मन्त्रीसंग शिष्टाचार भेटघाट गरेको...

एनआरएनए मलेसियाको आठौं अधिवेशन जुलाई ३० मा

क्वालालम्पुर । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेशियाको आगामी २०२३-०२५ दुई बर्षे कार्यकालको लागी जुलाई ३० मा क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेन्टलमा  हुने आठौं अधिवेशनको तयारी सबै पूरा भएको छ। कार्यक्रमको तयारी सबै पूरा भएको...

पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्किएर पुनः कोरिया जान चाहने नेपाली कामदारका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । सन २०२३ का लागि विशेष कोरियाली भाषा...

काज फिर्ता हुन अटेर गर्ने स्वास्थ्यका कर्मचारीको हाजिरी कटौती

काठमाडौँ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ । स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य...

सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ

काठमाडौं ।राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका...