कतार जाने नेपाली श्रमिकको सङ्ख्या घट्दै
काठमाडौँ । रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार...
कक्षा पाँचसम्मको विद्यालय एक शिक्षिकाको भरमा
बागलुङ । वरपर सुनसान जङ्गल । जङ्गलको छेउमै छ टोकरी गाउँ । कुनै बेला निकै चहलपहल हुने यो गाउँ अहिले उराठ बनेको छ । त्यही गाउँ छेउमै ढुङ्गा, काठ र माटोले बनेको एउटा जीर्ण...
एकीकृत हुँदै विभाजित माओवादी पार्टी
काठमाडौँ । माओवादी जनयुद्धको समयमा एउटै पार्टीमा रहेका तर अहिले विभिन्न समूहमा विभाजित माओवादी धारका पार्टीहरू एकीकृत हुने क्रममा छन् । माओवादी जनआन्दोलनका कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता...
माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा
काठमाडौं । माओवादी धारका नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेबाट लिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा....
पोखरामा पहिलो पटक लघुकथा लेखन प्रशिक्षण
पोखरा । साहित्यिक राजधानी पोखरामा पहिलो पटक एक दिने लघुकथा लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रतिष्ठानको सहकार्य तथा लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा सो प्रशिक्षण कार्यक्रम गरिएको हो...
मलाई उकुसमुकुस हुन्छ – कल्पना बस्याल
कल्पना बस्याल
मलाई उकुसमुकुस हुन्छ
समाचार पत्रको पहिलो पेजको पहिलो समाचारले
बलात्कारको मुद्दामा धाईरहेको व्यक्तिलाई
राष्ट्रको सर्वमान्य व्यक्तित्वले अङ्कमाल गरेको देख्दा!
मलाई उकुसमुकुस हुन्छ
देश बनाउने सपना बाेक्नु पर्ने युवा शक्तिहरु
देशबाट कसरी भाग्ने सपना बोक्नुपर्ने बाध्यता देख्दा!!
मलाई उकुसमुकुस हुन्छ
शून्य लागतको...
“छैटाैं सुम्निमा रिया आईएमई गाेल्डकप” मलेसियामा हुने
विपेन पुन, काठमाडौं । छैटाैं सुम्निमा रिया आईएमई गाेल्डकप हरिराया २२ र २३अप्रिल २०२३ मा हुने भएकाे छ । हरेक बर्ष सुम्निमा युनाईटेड क्लब मलेसियाकाे आयोजनामा हुँदै आएकाे मलेसिया ब्यापि खुल्ला फुटबल प्रतियाेगिता सुम्निमा...
केपी ओली कप फुटबल आजदेखि
काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लब भिड्ने छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु...
राष्ट्रपति निर्वाचन झनझन पेचिलो बन्दै
काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेलले...
माघमा ६४ हजारभन्दा बढीले लिए श्रम स्वीकृति, सबैभन्दा बढी मलेसिया जाने
काठमाडौँ । गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना...










