आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिग्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको...

मृत अवस्थामा कल्भर्टमा भेटिएको एक पुरुष र महिला को हुन सक्छन् ?

चितवन । ६ मंसिरमा चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिकै केरुंगा खोलाको कल्भर्टमा भेटिएको शवको पहिचान नभएपछि प्रहरीले मृतकको अनुहारको स्केच सार्वजनिक गरेको छ । बोराभित्र भेटिएको एक महिला र पुरुषको शव ११ दिनसम्म पहिचान नभएपछि...

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

  काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो। टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको...

मलेसिया पुगेर रबि लामिछाने भने- मलेसिया भ्रमण रास्वपाको इतिहासमा दर्ज गर्छौ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने यतिबेला मलेसिया भ्रमण छन् । उनले मलेसिया भ्रमण रास्वपाको पहिलो औपचारिक विदेश भ्रमण भएकोले यसलाई रास्वपाको इतिहासमा दर्ज गर्ने बताए । उनले भने, " आजको दिनलाई इतिहासमा...

सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

रुकुमको सोती घटनाको मुद्दामा आजदेखि सुनुवाइ

काठमाडौं । तीन वर्षअघि रुकुमपश्चिम र जाजरकोटको सिमा नजिकै सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको सम्बन्धित मुद्दा बारे आज देखि सुनुवाइ हुने भएको छ । नवराज विकसहित ६ जनाको हत्या भएको घटनासँग सम्बिन्धत...

अलपत्र घुमाउने पुल

दमौली । लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । गण्डकी प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–१ स्थित त्रिशूली नदीमा सो...

रबिनालाई तिम्ल्याहा शिशु हुर्काउन कठिनाइ, पालिकाले दियो लहिनो गाई

झापा । गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ । उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् । दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उनको...

रास्वपा सभापति रबि लामिछाने आज मलेसिया जादै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज मलेसिया जाँदैछन्। नेपाली ब्यवसायी नेत्र केसीको संयोजकत्वमा मलेसियामा  गठित रास्वपाको तदर्थ समितिद्वारा आईतवार क्वालालम्पुरमा आयोजित कार्यक्रममा भाग लिन उनी त्यहाँ जान लागेका हुन...

एचआइभीरएड्स सङ्क्रमित थपिँदै

लमजुङ । पहाडी जिल्ला लमजुङमा एचआइचीरएड्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्र्पक, यौन शिक्षाको कमी, एकभन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभीरएड्स सङ्क्रमितको सङ्ख्या थपिँदै गएका स्वास्थ्य कार्यालय लमजुङले...