जापान जाने क्रममा मलेसियामा अलपत्रमध्ये ३४ जना स्वदेश फिर्ता, २ जना जापान प्रस्थान

मलेसिया । जापान जाने क्रममा मलेसियामा अलपत्रमध्ये ३६ जना स्वदेश फिर्ता भएका छन् भने २ जना भने जापान प्रस्थान गरेका छन् । उनीहरूको नेपाली राजदुतावास मलेसियाको पहलमा उद्धार भएको हो । नेपालबाट मलेसिया हुँदै जापानजानका...

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

काठमाडौँ । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो । बैठकमा नेपालको वैदेशिक रोजगारीको...

शुक्रबार नेपाली राजदुतावास मलेसियाबाट राहदानी आवेदन गर्न नसकिने

काठमाडौं । शुक्रबार नेपाली राजदुतावास मलेसियाबाट राहदानी आवेदन गर्न नमिल्ने भएको छ । दुतावासले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राहदानी विभागबाट प्राप्त निर्देशन अनुसार भोलि शुक्रबारका दिन यन्त्रवाचक पासपोर्टको (एमआरपी) को...

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षमा क्षेत्री

सउल । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिवेशनले भजिन्द्र क्षेत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपसभापतिद्वयमा लक्ष्मण दाहाल, जीतेन्द्र महता, महामन्त्रीद्वयमा मित्रबन्धु काफ्ले, रामप्रसाद उप्रेती, सहमहामन्त्रीद्वयमा पर्शुराम पौडेल,...

जापान जनप्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा...

प्रवासी श्रमिक समस्या न्यूनीकरणका लागि पीएनसीसीले सरोकारवाला संस्थासंग परामर्श गर्ने

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) को आयोजनामा मलेसिया रहेका नेपालहरुको समस्या न्युनिकरणका लागि सरोकारवाला संघसंस्थाहरुसंग परामर्श कार्यक्रम यहि २१ नोभेम्बर आईतबार हुने भएको छ । प्रवास रहेर नेपाली श्रमिकले भोग्ने गरेका समस्याहरु...

नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न इजरायल सकारात्मक

काठमाडौं । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रूपमा रहेको इजरायलले नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न सकारात्मक रहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग मंगलवार नेपालका लागि इजरायली राजदूत...

टिप्परमा करेन्ट लागेर घाईते भएका छठु महतोलाई मलेसियाबाट आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । गाडीमा करेन्ट प्रवाह भएर गम्भीर घाइते भएका टिपर चालक छठु महतोलाई मलेसियामा रहेका नेपालीहरुले नगद रु. ३० हजार आर्थिक सहयोग गरेका छन् । महतो बारे सामाजिक संजाल मार्फत जानकारी भएपछि समाजसेवी विजय...

कुमारी आमा नामले चिनिने निहारिका राजपुतलाई मलेसियामा रहेका नेपालीको आर्थिक सहयोग

काठमाडौ । कुमारी आमा नामले चिनिने निहारिका राजपुतलाई मलेसियामा रहेका नेपालीको आर्थिक सहयोग गरेका छन् । राजपुतलाई स्वरोजगार बन्न तथा भविष्यमा जीवन यापन चलाउनका लागि १ लाख ३ सय सहयोग गरिएको हो । कार्तिक २९...

नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ्ग चुम्लुङ्ग र किरात धर्म तथा साहित्य उत्थान संघ...

मलेसियामा महागुरु फाल्गुनानन्दको १३७ औं जन्मजयन्तीको अबसरमा नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ्ग चुम्लुङ्ग र किरात धर्म तथा साहित्य उत्थान संघ मलेसियाद्वारा एक कार्यक्रम गरि सम्पन्न गरिएको छ । यहि मलेसिया क्वालालुम्पुर स्थित द गोर्खाज...