पीएनसीसीद्धारा “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम हुने

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो । आगामी पुष ३० गते...

जनउद्धारको पहलमा मलेसियामा ज्यान गुमाएका सुनारको शव नेपाल पठाईयो

दिनेश खड्का'खप्तडी' काठमाडौं । जनउद्वार केन्द्र मलेसियाको आर्थिक सहयोगमा बर्दियाका ४२ बर्षिय भद्र बहादुर सुनारको शव नेपाल पठाएको छ। बाँसगढी नगरपालिका वडा नं १ बर्दियाका भद्र बहादुर सुनार मलेसियामा लामो समयदेखि अवैधानिक रुपमा काम गर्दै आएका...

आगामी जनवरी भित्र नेपाली राजदुतावास मलेसियाले ई-पासपोर्टको सेवा दिने

मलेसिया । किराँत याक्थुङ चुम्लुङ, मलेसियाको आयोजनामा चासोक तङ्नाम साझ शुभकामना आदान प्रदान कार्यक्रम डिसेम्बर २६ का दिन सम्पन्न भएको छ । सो अवसरमा शुभकामना मन्तब्यको क्रममा मलेसियामा रहेको अबैधानिक बिदेशी नागरिकहरुलाई मलेसिया सरकारले दिएको...

मलेसियाको जेलमा १२७ नेपाली, घरफिर्ती कार्यक्रममा सहभागी हुन दुतावासको अनुरोध

काठमाडौं । विभिन्न कारणले मलेसियाको जेलमा हाल १२७ जना नेपालीहरु रहेको पाईएको छ । नेपाली राजदुतावास मलेसियाका अनुसार हाल मलेसियाको विभिन्न जेलमा गरी १२७ जना नेपालीहरु विभिन्न मुद्दामा जेलमा रहेका छन् । मलेसियामा हाल १२७...

मलेसियामा रहेका अबैधानिक कामदारहरुको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि विस्तार

क्वालालम्पुर । मलेसियन सरकारले अबैधानीक रुपमा रहेका कामदारहरुका लागि ल्याएको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि बढाईएको छ । मलेसिया अध्यागमनले आज (बिहीवार) जारी गरेको विज्ञप्ती अनुसार सो कार्यक्रम ३० जुन २०२२ सम्म...

बाढीका कारण मलेसियामा ३५ हजारभन्दा बढी विस्थापित

एजेन्सी । मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार जना बाढीबाट विस्थापित भएका छन् । मलेसियामा केही दिनदेखि निरन्तर रुपमा...

मलेसियामा अन्तर्राष्ट्रिय आप्रवासी दिवस सम्पन्न

यहि डिसेम्बर १८ तारीख मलेसियामा पिएनसीसीको आयोजाना र नेपाली दुतावासको सहकार्यमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइयो । कार्यक्रममा शुभकामना ब्यक्त गर्दै नेपाली दुतावास मलेसियाका श्रम सहचारी प्रकाश पन्थीले प्रवासीहरुको हक, आधिकार र दायित्व बारे जानकारी गराएका...

पीएनसीसीको आयोजनामा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मलेसियामा मनाईदै

मलेसिया । मलेसियामा डिसेम्बर १८ तारिख अन्तर्राष्ट्रिय आप्रवासी दिवस भब्यरुपमा मनाउने तयारी थालिएको छ । प्रवासी समन्वय समिति (पीएनसीसी)को आयोजना र नेपाली दुतावास मलेसियाको सहकार्यमा ग्राण्ड कन्टिनेन्टल होटेल क्वालालम्पुरमा उक्त कार्यक्रम हुने भएको हो...

जनप्रगतिशिल मञ्च मलेसियाको अध्यक्षमा प्रेम पाण्डे तेश्रो पटक निर्वाचित

दिनेश खड्का'खप्तडी' मलेसिया । नेपाली जनप्रगतिशील मञ्च मलेसियाको आठौँ महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः तेस्रोपटक प्रेम पाण्डेलाई अध्यक्षमा चयन गरेको छ । मंगलबार भएको महाधिवेशनले प्रेम पाण्डेको अध्यक्षतामा २७ सदस्य नयाँ कार्यसमिति सर्वसहमत चयन...

पीएनसीसी र राजदुतावासको सहकार्यमा मलेसियाको जोहोरमा एकदिने हेल्प डेस्क सम्पन्न

मलेसिया । मलेसियाको जोहोरबारूमा डिसेम्बर १२ तारीख पीएनसीसी र नेपाली दुतावास मलेसियाको सहकार्यमा १ दिने हेलप डेस्क कार्यक्रम सम्पन्न भएको छ । हेल्प डेस्क कार्यक्रम जोहोर क्षेत्रका नेपालीहरुलाई श्रमस्वीकृति, श्रम सम्झौता, भईपरि आउने समस्या समाधान...