अन्र्तराष्ट्रिय हवाई उडान संख्या थपियो, मलेसियामा मात्र हप्तामा ५ वटा भन्दा उडान हुने

नेपाल सरकारले आन्तरिकका साथै अन्र्तराष्ट्रिय हवाई उडान फेरी थप्ने भएको छ । जसमा मलेसियाको हवाई उडान पनि थपिने भएको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या...

ओखलढुंगा एकता सेवा समाज मलेसियाको सहयोग संकलन सार्वजनिक

मलेसिया । ओखलढुंगा एकता सेवा समाज मलेसियाको सहयोग संकलन सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संस्थाले बिहिवार एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम गरेको हो । कोभिड-१९ प्रकोप विरुद्ध लड्नको लागि सम्पुर्ण जिल्ला...

मलेसियाका अबैधानिक नेपाली नेपाल फर्किदा सिधैं एयरपोर्टमा फिगंरिङ्ग हुने, टीकट र पिसिआर रिपोर्ट बोकेर...

मलेसियामा अबैधानिक अवस्थामा रहेका विदेशि नागरिकहरुको लागि खुशिको खबर आएको छ । अब सिधैं एयरपोर्टमा टिकट र कोरोना टेस्टको (पिसिआर) रिपोर्ट बोकेर गए हुने भएको छ । कोविड महामारीले गर्दा अफिसहरु समयमै सञ्चालनमा आउन नसकेपछि...

एनआरएन राष्ट्रिय समन्वय परिषद कतारको अधिकांस पदाधिकारीहरु निर्विरोध चयन

कतार । गैरआवासीय नेपाली संघ (राष्ट्रिय समन्वय परिषद) कतारको लागि केहि पदाधिकारीहरु निर्विरोध चयन भएका छन् । राष्ट्रिय समन्वय समितिको अध्यक्षमा मोहम्मद मुक्तदा, प्रथम उपाध्यक्षमा जैवी राई , द्धितीय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा...

सबै हवाई उडान खुल्ला, अब मलेसिया पनि नियमित उडान हुने

काठमाडौँ — नेपाल सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञाअघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो । अब नेपालका सबै...

एनआरएनए मलेसियाको सदस्य संख्या ५ हजार नाघ्यो, सदस्य शुल्क मात्र १ लाख ५७ हजार...

एनआरएन मलेसियाले अधिवेशनको लागि भनेर सदस्यता आह्वान गरेकोमा ५ हजार २ सय ५९ जना पञ्चिकृत सदस्य भएका छन् । यहि जुलाई २५ तारिखलाई अधिवेशन मिति तोकिएको एनआरएनए मलेसियाको कोषमा प्रति सदस्य आरएम ३० को दरले...

मलेसियामा रिहाइरिङ्ग र घर फिर्ति कार्यक्रमको म्याद थपियो

मलेसिया सरकारले बिदेशि कामदारको लागि ल्याएको रिहाइरिङ्ग र घर फिर्ति कार्यक्रमको म्याद यहि बर्षको अन्तिम अर्थात डिसेम्बर ३१ तारिख सम्मलाई थपेको छ । यहि जुन अन्तिमसम्म मात्र म्याद रहेको कार्यक्रम कोविडको कारणले प्रभावकारी हुन नसकेपछि...

पीएनसीसी मलेसियाद्धारा श्रमिकको समस्या कसरी दुतावासमा पुर्याउने विषयमा अन्तरक्रिया सम्पन्न

मलेसिया । पीएनसीसी मलेसियाको आयोजनामा मलेसियामा रहेका नेपालीहरुले आफुलाई परेको समस्या कसरी सहजै दुतावास तथा सम्बन्धित निकाय सम्म पुय्राउने भन्ने बिषयमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । जुलाई ४ तारीख भर्चुअल गुगल मिट...

एनआरएन मलेसियाको युवा संयोजकमा सिताराम बस्नेतको उम्मेदवारी

मलेसिया। गैरआवासीय नेपाली संघ मलेसियाको सातौं अधिबेशनको माहोल तातिए सँग विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ । यस्तै मलेसियामा रहेर सामाजिक क्षेत्रमा कार्य गर्दै आएका समाजसेवि सिताराम बस्नेतले युवा संयोजकमा आफ्नो...

युवा ब्यबसायी रन्जीत कुमार क्षेत्रीद्वारा एनआरएन मलेसियामा महासचिबमा उम्मेदवारी

मलेसिया। गैरआवसीय नेपाली संघ (एनआरएनए) मलेसिया सातौँ अधिवेशन यहि जुलाई २५ तारिख हुदै छ । एक पछि अर्को गर्दै उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । यसै क्रममा एनआरएनए मलेसियाका बर्तमान सचिव समेत रहेका...